site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिकतासम्बन्धी विधेयक संसद् पुग्यो
Dabur Nepal
NIC Asia

काठमाडौं । नागरिकतासम्बन्धी ऐन संशोधनका लागि बनेको विधेयक संसद् पुगेको छ ।

गृहमन्त्री रमेश लेखकले विधेयक दर्ताका लागि मंगलबार संसद् सचिवालयमा पत्र पठाएका छन् । विधेयक दर्ताको प्रक्रियामा रहेको सचिवालयले जनाएको छ । त्यस्तै, प्रहरीसम्बन्धी विधेयक पनि दर्ताका लागि पठाइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro