site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पले भने– रूस र युक्रेनबीच युद्ध अन्त्य हुने राम्रो सम्भावना छ

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले आफ्नो सोसल मिडिया ट्रुथ अकाउन्टमा बिहीबार लेखेका छन्, "हिजो रूस र युक्रेनसँग उत्कृष्ट वार्ता भयो । युद्ध अन्त्य हुने राम्रो सम्भावना छ ।"

यसअघि बुधबार ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेको र आफूले भेट्न लागेको बताएका थिए ।

रूस र युक्रेनबीच सन् २०२२ को फेब्रुअरीमा युद्ध सुरु भएको थियो । त्यसयता रूसको अमेरिका र पश्चिमी देशसँगको तनाव बढेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro