site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठमेलको गेस्टहाउसमा युवतीको शव फेला

काठमाडौं । काठमाडौंको ठमेलस्थित ड्रेन्किङ इन गेस्टहाउसमा एक युवतीको शव फेला परेको छ । उक्त गेस्टहाउसको २०२ नम्बर कोठामा रसुवाको तातोपानीकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

आइतबार (आज) बिहान शव फेला परेको हो । के कति कारणले उनको मृत्यु भएको भन्नेबारे थप अनुसन्धान भइरहेको काठमाडौं परिसरकी प्रवक्ता एवं डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro