site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र हार्ड रक क्याफेबीच बैंकका ग्राहकलाई क्याफेका विभिन्न सेवामा छुट प्रदानका लागि सम्झौता भएको छ । सम्झौता  अनुसार  बैंकका  ग्राहकले  दरबारमार्गस्थित हार्ड रक क्याफे काठमाडौंमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज (नन्–अल्कोहलिक)मा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल  कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro