site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड

काठमाडौं । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी’ अचिभर्स अवार्ड, २०२५ सम्पन्न गरेको छ । कम्पनीले ०८१ माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड–२०२५ सम्पन्न गरेको हो ।

सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी–२०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मान गरेको छ ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए ।

नेपाल लाइफले बिमा बजारको करिब एकतिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिकबीच बिमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडीआरटीजस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्तालाई शुभकामना दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro