site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एसिया अनुसन्धान र विकासको विश्वव्यापी हब बन्ने क्रममा : रिपोर्ट

सेन्जेन । एसिया महादेश निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) र नवाचारको लागि विश्वव्यापी केन्द्रको रूपमा उभिएको छ । 

एसियाको विज्ञान र प्रविधि नवाचार क्लस्टरहरूको संख्या र गुणस्तर दुवैमा उल्लेखनीय वृद्धि भएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो ।

Dabur Nepal
NIC Asia

प्रतिवेदनले सन् २०२३ मा शीर्ष १०० विज्ञान र प्रविधि क्लस्टरहरू मुख्यतया पूर्वी एसिया, पश्चिमी युरोप र उत्तर अमेरिकामा केन्द्रित भएको देखाएको छ ।

यी मध्ये, जापानको टोकियो विश्वको सबैभन्दा ठूलो विज्ञान र प्रविधि हबको रूपमा खडा भयो ।

यसबाहेक प्रतिवेदनअनुसार गुआङडोङ–हङकङ–मकाओ ग्रेटर बे एरिया क्लस्टरले औद्योगिक प्रविधि नवप्रवर्तनमा आफ्नो उपलब्धिहरूको लागि बढ्दो अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको जनाएको छ ।

चीन, जापान र गणतन्त्र कोरियाले कृत्रिम बुद्धिमत्ता र सञ्चार प्रविधिमा प्रमुख स्थानहरू राखेको छ । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro