site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टाटाले भारत अटोमोबिलिटी एक्स्पोमा सार्वजनिक गर्‍यो तीन नयाँ ईभी

काठमाडौं । टाटा मोटर्सले तीन वटा नयाँ विद्युतीय (ईभी) एसयूभी सार्वजनिक गरेको छ ।

भारतीय अटोमोटिभ कम्पनीले शुक्रबार भारत अटोमोबिलिटी ग्लोबल एक्स्पो, २०२५ मा कम्पनीले नयाँ ईभी एसयूभी सार्वजनिक गरेको हो ।

Dabur Nepal
NIC Asia

यीमध्ये सियारा सन् १९९१ मा सार्वजनिक भएको टाटाको पहिलो एसयूभीकै नामबाट हाल नयाँ ईभीका रूपमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीले हेरियर ईभी र अभिन्या एक्स ईभी पनि सार्वजनिक गरेको छ । टाटाले कर्भ डट ईभी पनि प्रदर्शनीमा राखेको छ ।

कम्पनीले तीन ओटा मिनी ट्रक, दुई पिकअप र तीन विद्युतीय बस पनि सार्वजनिक गरेको छ ।

भारतीय बजारमा उपलब्ध भएपछि यी गाडी नेपाली बजारमा पनि भित्र्याइने अपेक्षा गरिएको छ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro