site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ बैंकको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतबार सम्पन्न भएको हो ।

साधारणसभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको चार प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने, ‘एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैंकको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिन ेश शंकर पालिखे र विरेन्द्रकुमार शाह निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी सर्वसाधारण सेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्स प्रालि र भोजन अर्याल (प्रतिनिधि– रिनुवल इन्भेष्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro