site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से राताम्य : २५ अंकले घट्यो, चार अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा झरेको हो ।

यस दिन तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

४३ कम्पनीको सेयर मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा रहेका १३ समूहगत परिसूचक सबै घटेका छन् ।

वेन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ । न्यादी हाइड्रोको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro