अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार पनि मंगलबारकै मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ १०:४१
प्रतिक्रिया दिनुहोस्