site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसका मयन यादव बने जय ट्रफी–२०२५ मा शतक बनाउने पहिलो ब्याटर

काठमाडौं । जय ट्रफी पुरुष इलाइट ट्रफीको दोस्रो दिन मधेस प्रदेशका ओपनर ब्याटर मयन यादवले शतक बनाएका छन् । आइतबारदेखि सुरु भएको प्रतियोगितामा शतक बनाउने मयन पहिलो ब्याटर बने ।

जनकपुरको रामजनकी बहुउद्देश्यीय क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा मयनले वाग्मती प्रदेशविरुद्ध १०२ बलमा १२ चौका र दुई छक्कासहित १०० रनको आँकडा पार गरे ।

दोस्रो इनिङमा मधेसले ३४ ओभरमा पाँच विकेट गुमाएर १७७ रन बनाएको छ । मधेसबाट मयनसँगै क्रिजमा रहेका अभिषेक तिवारीले १६ रन बनाएका छन् ।

यसअघि, पहिलो इनिङमा मधेसले १०२ रन बनाएको थियो । पहिलो इनिङमा वाग्मतीले भने १५० रन बनाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro