site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा ‘चाइना फिल्म डे’, देखाइनेछ यी चलचित्र

काठमाडौं । काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्समा पुस २५ गते ‘चाइना फिल्म डे’ हुन लागेको हो । 

दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्यले ‘चाइना फिल्म डे’ आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ । 

‘हर स्टोरी’, ‘मिडसमर्स भ्वाइस’ र ‘जीफर ग्याप’ चलचित्र     प्रदर्शन गरिनेछ । 

चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्ने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro