site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
इन्टरनेट कम्पनीलाई प्राधिकरणको पत्राचार– रोयल्टी र आरटीडीएफको रकम तिर्नू

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी रकम भुक्तानी गर्न इन्टरनेट कम्पनीलाई पत्राचार गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै रोयल्टी र ग्रमीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बापतको रकम तिर्न बाँकी रहेका कम्पनीलाई पत्राचार गरेको हो ।

दूरसञ्चार सेवाप्रदायकले सेवा सञ्चालन गरेबापत कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष तिर्नुपर्ने कानुनी व्यवस्था छ ।

Dabur Nepal

कतिपय इन्टरनेट सेवाप्रदायकले मर्मत सम्भारलगायत शीर्षकबाट प्राप्त गरेको आम्दानीमा रोयल्टी तथा आरटीडीएफ नबुझाएको प्राधिकरणले जनाएको छ ।

सर्वोच्च अदालतले समेत तिर्नुपर्ने निष्कर्ष निकालेको भन्दै प्राधिकरणले यही पुस मसान्तभित्र दाखिला गर्न आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro