site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘मायावी’को रोमान्टिक गीत ‘त्यो माया हो...’ सार्वजनिक 

काठमाडौं । चलचित्र ‘मायावी’को गीत ‘त्यो माया हो...’ सार्वजनिक भएको छ । फागुनको १४ गतेबाट रिलिज हुने चलचित्रकाे गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर छ । 

राम अविरल विष्टको शब्द छ भने एसडी योगीकै संगीत छ ।

Dabur Nepal
NIC Asia

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाइँको प्रेम देखिन्छ । 

रोमान्टिक गीतमा पल र दीपिकाले एक अर्कामा रहेको प्रेमभाव देखिन्छ । 

चलचित्रमा दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन छ । चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

चलचित्रमा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठ, लक्ष्मी गिरी, अञ्सु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाइँ, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको अभिनय छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro