site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
बिटक्वैनको मूल्य सन् २०२४ मा दोब्बरले बढ्यो, ईटीएफमा स्वीकृत

काठमाडौं । सन् २०२४ मा विश्वकै ठूलो क्रिप्टोकरेन्सी बिटक्वैनको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोमा लगानी गर्नेहरू उत्साहित छन् ।

यसबाहेक अमेरिकी बजार नियामकले क्रिप्टोको स्पट मूल्यमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ)मा लगानी गर्न खुला गरेसँगै क्रिप्टोको बजार बढेको छ ।

Dabur Nepal

सबैभन्दा ठूलो र चर्चित क्रिप्टोकरेन्सीले बिटक्वैनले सन् २०२४ को डिसेम्बरमा एक लाख अमेरिकी डलरको आँकडा छोएको थियो ।

कुनै बेला बिटक्वैनको मूल्य एक डलरसमेत थिएन । सन् २०२५ को अन्त्यतिर बिटक्वैनको मूल्य दुई लाख अमेरिकी डलर नाघ्ने यस क्षेत्रका विश्लेषकहरूले आकलन गरेका छन् ।

क्रिप्टोको समग्र बजार ३.५ ट्रिलिनय अमेरिकी डलरभन्दा बढी पुगेको छ ।

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro