site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

काठमाडौं । किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का ३० वर्षीय सम्राट बस्नेत र सरोज महतरा छन् । 

प्रहरीका अनुसार, उनीहरूले आफू बस्दै आएको काठमाडौं महानगरपालिका–३० सेतोपुलस्थित कोठामा लिएर बलात्कार गरेको खुलेको छ । उनीहरूले १७ वर्षीया किशोरीलाई शुक्रबार कोठामै लगेर बलात्कार गरेको खुलेको प्रहरी स्रोत बताउँछ ।

शनिबार पक्राउ परेका उनीहरूमाथि बलात्कार मुद्दामा अनुसन्धान सुरु भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro