site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका दुई दर्जन विद्यालयले ‘नेपाली नाम’का निम्ति थाले प्रक्रिया (विवरणसहित)
तस्बिर : कोलम्बस स्कूल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरमा सञ्चालित दुई दर्जन संस्थागत विद्यालयहरूले नेपालीमा नामकरणका निम्ति तयारी थालेका छन् । 

महानगरको शिक्षा विभागले एक सूचना प्रकाशित गरी सम्बन्धित विद्यालयहरूको साविकको नाम र परिवर्तन गर्न चाहेको नाम प्रकाशित गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विभागले ती विद्यालयहरूले नयाँ राख्न चाहेको नाममा दावी विरोध भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिखित निवेदन विभागमा पेस गर्न आग्रह गरेको छ ।

शुक्रबार (पुस १२ मा) बाहिरिएको उक्त सूचनामा मिति भने एक दिनपछि (पुस १३)को छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro