site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमविरुद्ध फिल्डिङमा पोखरा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले फिल्डिङ गर्ने भएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर पोखराले फिल्डिङको निर्णय लिँदै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको हो ।

प्रतियोगितामा पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ । ६ खेलबाट चार अंक जोडेको पोखरा तालिकाको सातौँ स्थानमा छ । पाँच खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम भने तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिमले आजको खेलमा जित निकाले प्लेअफमा स्थान सुनिश्चित गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro