site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ बैंकका ग्राहकलाई फुड कोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले टेस्ट टाउन फुड कोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन बैंक र फुड कोर्डबीच सम्झौता भएको छ ।

बैंकका ग्राहकले सिटी सेन्टरमा रहेको फुड कोर्डमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । यो सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ । यसले भुक्तानी प्रयोग बढाउँदै ग्राहकलाई डिजिटल माध्यममा आकर्षित गर्न मद्दत पुग्ने बैंकको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro