site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक्सपेङ मोटर्स अब पोखरामा
Tiktok banner adTiktok banner ad

काठमाडौं । सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ पोखराबाट पनि उपलब्ध गराउने भएको छ । सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिकरूपमा घोषणा गरेको हो ।

अटोवेजका अध्यक्ष नारायणप्रसाद पौडेलले कार्यक्रममा एक्स्पेङ ब्रान्डबारे जानकारी दिए । सीजी मोटर्सका  निर्देशक  हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्य तथा आगामी योजनाहरू प्रस्तुत गरे ।

अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई पाँचवटा जी–६ एसयूभी पनि हस्तान्तरण गरेको छ ।

यस कार्यक्रममा एक्सपेङको नयाँ जी–६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ । जी–६ ले विश्वकै उच्च सुरक्षा परीक्षणमा पाँच स्टार रेटिङ प्राप्त गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro