site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इसेवाको ब्रान्ड प्रवर्द्धकमा कप्तान रोहित पौडेलको निरन्तरता
Dabur Nepal
NIC Asia

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्रान्ड प्रवर्द्धकमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई निरन्तरता दिएको छ । कम्पनीले गत वर्ष अनुबन्धित गरेका कप्तान पौडेललाई यस वर्ष पनि निरन्तरता दिएको हो ।

यसका लागि गत आइतबार ललितपुरको पुल्चोकस्थित हेडअफिसमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र  रोहितकुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।
ब्रान्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाएकोमा कप्तान पौडेलले खुसी व्यक्त गरेका छन् ।

इसेवाका सीईओ खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रानड प्रवर्द्धका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro