site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१७ अंकले बढ्यो नेप्से, आठ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.८० अंकले बढेको छ । मंगलबार नेप्से ०.६४ प्रतिशतले बढेर २७७५.८५ को विन्दुमा पुगेको हो ।

यस दिन आठ अर्ब ५२ करोड १२ लाख रुपैयाँमा एक करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर कारोबार भएको नेपाल स्कट एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

दिव्येश्वरी हाइड्रोपावर र इंग्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा स्यांगे हाइड्रोपावरको सेयर मूल्य ९.५१ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये सातवटाको समूहगत परिसूचक बढेको छ । ६ वटाको समूहगत परिसूचक घटेको छ ।

विशालबजार कम्पनीको सेयर मूल्य ६.४८ प्रतिशतले वृद्धि हुँदा व्यापार क्षेत्रको सूचक ५.९६ प्रतिशतले बढेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro