site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीको जितमा दीग विजयीको ह्याट्रिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । फरवार्ड दीग विजयी शाहीको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले ललित स्मृति एन्फा यू–१८ युथ लिगमा सातदोबाटो युवा क्लबविरुद्ध ४–० को सहज जित निकालेको छ । 

बिहीबार एन्फा मुख्यालय मैदानमा भएको खेलमा आर्मीले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो । आर्मीबाट अर्को एक गोल भने दक्क्ष लामाले गरेका थिए । 

जितसँगै नौ खेलबाट सात अंक जोडेको आर्मी अंक तालिकाको १०औँ स्थानमा यथावत् छ । सातदोबाटोको समान खेलबाट चार अंक छ । आर्मीभन्दा एक स्थान तल रहेको सातदोबाटो पुछारबाट दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro