site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘डिलाइट डेरी ह्वाइटनर’ ई–कमर्स साइटमार्फत खरिद गर्न सकिने

काठमाडौं । सुजल डेरीको उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ दराजलगायत अनलाइनमार्फत खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । कम्पनीले केही महिनाअघि सार्वजनिक गरेको ‘डिलाइट डेरी ह्वाइटनर’ स्वादिष्ट चिया हो ।

डिलाइट डेरी ह्वाइटनरको लोकप्रियता हिमालदेखि तराईसम्म फैलिएको कम्पनीले दाबी गरेको छ ।

Dabur Nepal

दूध उत्पादन सीमित हुने तर चिया पिउन मन पराउने हिमाली जिल्लाहरूमा समेत डिलाइट डेरी ह्वाइटनर त्यहाँको जीवनरेखा बनेको कम्पनीको जनाएको छ ।

कम्पनीका अनुसार भाटभटेनी, सेलवेज, सेल्सबेरी, र बिगमार्टजस्ता ठूला स्टोरहरूमा डिलाइट डेरी ह्वाइटनर सजिलै पाउन सकिन्छ । डिलाइट डेरी ह्वाइटनर दराज, ठूलो डटकम र स्मार्टडोको जस्ता ई–कमर्स साइटहरूमा पनि उपलब्ध रहेको छ ।

डिलाइट डेरी ह्वाइटनर ४०० ग्राम प्याकको ४७० रुपैयाँ र ८०० ग्राम प्याकको ९०० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro