site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
Tiktok banner adTiktok banner ad

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले बैंकले यस्तो अनुरोध गरेको हो ।

आफूलाई पायक पर्ने बैंकका जुनसुकै शाखा कार्यालय वा बैंकको वेबसाइट panupdate.nicasiabank.com बाट समेत आफ्नो खातामा प्यान नम्बर अद्यावधिक गर्न सकिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro