site stats
बाह्रखरी :: Baahrakhari
देश
सवारी दुर्घटनामा एकजनाको मृत्यु
Argakhachi Cement Island Ad

झापा । गौरीगञ्जमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
 
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोशन मगर र सवारीधनी श्याम राजवंशीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको उनले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्