site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात स्विङ राज्यमध्ये एक नर्थ क्यारोलिनामा ट्रम्प विजयी

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा नर्थ क्यारोलिना राज्यमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् ।

यो अमेरिकाको सात स्विङ राज्यमध्ये एक हो । सात स्विङ राज्यमा ट्रम्पले पहिलो सफलता हात पारेका हुन् । 

स्विङ राज्य भनेको त्यस्तो राज्य हो जहाँ चुनावमा जित वा पराजय एकदमै नजिक हुन्छ । बीबीसी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro