site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तोलामा तीन सय बढ्यो, चाँदी १५ रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक लाख ६८ हजार दुई सय रहेको सुनको मूल्य आज तीन सय रुपैयाँ बढेको हो ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेर दुई हजार १५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro