site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल संवत् ११४५ को अवसरमा भिन्तुना र्‍याली (तस्बिरहरू)

काठमाडौं । नेपाल संवत् ११४५ मनाइएको छ । नेवार समुदायमा नेपाल संवत् नयाँ वर्षको सुरुवाती वर्षका रूपमा लिइन्छ । काठमाडौंको वसन्तपुर, कीर्तिपुरमा नेवार समुदायले धुमधामका साथ नेपाल संवत् (नयाँ वर्ष) मनाएका छन् । कीर्तिपुरमा र्‍याली निकालिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विशेष रुपमा नेपाल संवत मनाउने गरिन्छ ।

nepal-sambad-(9)-1730534559.jpg

nepal-sambad-(7)-1730534558.jpg

nepal-sambad-(8)-1730534558.jpg

nepal-sambad-(5)-1730534557.jpg

nepal-sambad-(1)-1730534554.jpg

nepal-sambad-(3)-1730534555.jpg

nepal-sambad-(4)-1730534556.jpg

nepal-sambad-(2)-1730534554.jpg

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro