site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशकी ऋतु बनिन् ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बुधबार घरेलु मैदानमा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

प्रतियोगितामा बंगलादेशकी रुक्मा चक्मा बेस्ट गोलकिपर बनिन् ।

भुटानकी देकी लाजोम सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । उनले प्रतियोगितामा आठ गोल गरेकी थिइन् ।

बंगलादेशकी ऋतु पोर्ना चक्मा ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ बनिन् ।

यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो । 

नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro