site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
वायु ऊर्जा

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५, धौवादीस्थित हावाबाट बिजुली निकाल्ने पंखा । मर्मत–सम्भारको अभावमा वायु ऊर्जा बेवारिसे अवस्थामा छ । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्