site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सपोर्ट लघुवित्तको लाभांश घोषणा
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०÷८१ को वितरणयोग्य मुनाफाबाट १४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको गत आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले कुल एक करोड ५६ लाख चार हजार ७४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro