site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय हवाई उडानमा लाग्ने इन्धनको मूल्य समायोजन

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई उडानमा लाग्ने इन्धनको मूल्य समायोजन गरेको छ ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले सो मूल्य समायोजन गर्ने निणय गरेको हो । बिहीबार बिहान १२ः०१ देखि लागु हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यसअघि प्रतिकिलोलिटर ८६० अमेरिकी डलर थियो । तर, अब पोखरा र भैरहवामा हवाई इन्धनको मूल्य फरक फरक तोकिएको छ ।

अब भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान गर्नेले प्रतिकिलोलिटर ७६९ अमेरिकी डलर तिर्नु पर्ने हुन्छ । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय उडान गर्नेले प्रतिकिलोलिटर ७८४ अमेरिकी डलर तिर्नु पर्नेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro