site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाइक माइनडेड होन्डाको जेन्युइन पार्ट्सको अधिकृत डिलर
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्याकर ट्रेडिङ कम्पनी प्रालिले बाइक माइनडेडलाई होन्डाको जेन्युइन पार्ट्सका निम्ति आधिकारिक डिलरका रूपमा नियुक्त गरेको छ । यो साझेदारीले होन्डा मोटरसाइकल मालिकलाई जेन्युइन पार्ट्स र एक्सेसोरी प्राप्त गर्न भरपर्दो स्रोत निश्चित गर्ने कम्पनीले विश्वास लिएको छ ।

होन्डा मोटरसाइकलको पार्ट्सका साथै बाइक माइनडेडले शार्क, नोलान र एसएमकेजस्ता प्रमुख ब्रान्डका उत्कृष्ट हेलमेट पनि उपलब्ध गराउँछ । राइडरले त्यहाँ सेगुरा र बेरिङका उच्चस्तरका राइडिङ गियर पनि पाउनेछन् ।

साथै, बाइक माइनडेडले ट्रिप मेसिन कर्पोरेसनबाट एक्सेसोरी पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

बाइक मर्मत, गियर अपग्रेड गर्न वा एक्सेसोरीहरू थप्न होस्, बाइक माइनडेडले सहयोग गर्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro