site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय वाणिज्य बैंक र एमएडब्यू–वृद्धि मोटर्सबीच सम्झौता
SkywellSkywell
Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र एमएडब्यू–वृद्धि मोटर्सबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट)को नामी र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्नेगरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने सम्झौता भएको हो । 

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शूल्क लाग्नेछ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ । 

बढीमा सात वर्षसम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म लागु हुनेछ । हाल राष्ट्रिय वाणिज्य बैंकले २९४ शाखा कार्यालय, ३१२ एटीएम र ७३ एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:३१
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro