site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री फर्किएलगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषद्‌को बैठक बसेको छ । बालुवाटारमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओली अमेरिकाको भ्रमण सकेर आज अपराह्नमात्र स्वदेश फर्किएका हुन् ।

अविरल वर्षापछि निम्तिएको विपद्‌मा सरकारको पूर्वतयारी र उद्धार प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro