site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सिड्नीमा ‘समुदाय र सञ्चारकर्म’ अन्तरक्रिया
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा ‘समुदाय र सञ्चारकर्म’ विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ ।

कार्यक्रममा सञ्चार र समाजबीचको सम्बन्ध, पत्रकारिताको भूमिका, चुनौती र सम्भावनाका बारेमा छलफल गरिएको थियो । पत्रकारितामा विश्वसनीयता र उत्तरदायित्व, अनलाइन मिडिया र प्रविधिको प्रयोग, समुदायसँग सञ्चारमाध्यमको सम्बन्ध र सामाजिक प्रभाव, प्रवासी नेपालीको आवाज अभिव्यक्तिमा मिडियाको भूमिकालगायत विषयमा बहस गरिएको थियो ।

अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन (एन्जा)ले आयोजना गरेको अन्तरक्रियामा समुदायका अगुवा, एनआरएनएलगायत संघसंस्थाका प्रतिनिधिले सुझाव दिएका थिए ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्