site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेक्सजेन म्यानेजमेन्टले लाभाशंसहित साधारणसभा बोलायो

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले यही असोज १९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले पाँच प्रतिशत लाभांशसहित काठमाडौंको  होटेल यलो पगोडामा सातौँ वार्षिक साधारणसभा बोलाएको हो ।

उक्त लाभांश गत असार मसान्तसम्म कायम सेयरधनीले प्राप्त गर्ने बताइएको छ ।

Dabur Nepal
NIC Asia

पूर्वबैंकरहरूले सात वर्ष अगाडि सम्पति व्यवस्थापन र सल्लाहका सेवा दिने गरी यो कम्पनी स्थापना गरेका थिए ।

कम्पनीले छिट्टै नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट, प्राइभेट ईक्विटी र भेन्चर क्यापिटलसम्बन्धी कामहरू, सल्लाहकार सेवा र सीमित मात्रामा केही संस्थाको सम्पति व्यवस्थापनसम्बन्धी काम पनि गर्ने कार्यक्रम बनाएको कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro