site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
नागढुंगाबाट बाहिरिने र भित्रिने सवारी पूर्ण बन्द, पानी नरोकिएसम्म यथावत् रहने
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नागढुंगा शुक्रबार बेलुकादेखि नै बन्द रहेको छ ।

नागढुंगाभन्दा तल ठाउँ ठाउँमा पहिरो र बाढीको असर रहेकाले बाहिरिने सवारी साधनलाई रोकिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख डीआईजी भरत बोहोराले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार ठाउँ ठाउँमा पहिरो गएको छ । त्यसैले काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुंगाबाट अघि बढ्न दिइएको छैन भने काठमाडौं भित्रिने सवारी साधनलाई पनि चितवनदेखि नै ठाउँ ठाउँमा रोकिएको छ ।

“चितवनबाट यता आउने सवारीलाई त्यहीँ रोक्न भनिएको छ,” उनले भने, “सहज नभएसम्मका लागि सडक खुलाउन सकिने अवस्था छैन ।”

उनले मौसम सामान्य भएपछि सडकको अवरोध खुलाएरमात्रै सवारी साधनलाई छाडिने जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro