site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रस्तावित राजदूत भट्टराई संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतबाट अस्वीकृत

काठमाडौं । श्रीलंकाको राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईको नाम संसदीय सुनुवाइ समितिको अस्वीकृत गरेको छ । आज बसेको समितिको बैठकको दुईतिहाइ बहुमतले भट्टराईको नाम अस्वीकृत गरेको हो ।

भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गर्न नसकेपछि सुनुवाइको प्रक्रियाबाट नाम फिर्ता लिएका थिए ।

समितिका अनुसार, राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ३ (छ) बमोजिमका कागजातहरू भट्टराईले उपलब्ध गराउन सकेका थिएनन् ।

संसदीय सुनुवाइ समितिले समानुपातिक र समावेशी सिद्धान्त पालना र राजदूत नियुक्ति गर्दा व्यक्तिको योग्यतालाई ख्याल राख्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Bhattari-1727189182.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro