site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रस्तावित राजदूत भट्टराई संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतबाट अस्वीकृत

काठमाडौं । श्रीलंकाको राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईको नाम संसदीय सुनुवाइ समितिको अस्वीकृत गरेको छ । आज बसेको समितिको बैठकको दुईतिहाइ बहुमतले भट्टराईको नाम अस्वीकृत गरेको हो ।

भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गर्न नसकेपछि सुनुवाइको प्रक्रियाबाट नाम फिर्ता लिएका थिए ।

Dabur Nepal
NIC Asia

समितिका अनुसार, राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ३ (छ) बमोजिमका कागजातहरू भट्टराईले उपलब्ध गराउन सकेका थिएनन् ।

संसदीय सुनुवाइ समितिले समानुपातिक र समावेशी सिद्धान्त पालना र राजदूत नियुक्ति गर्दा व्यक्तिको योग्यतालाई ख्याल राख्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Bhattari-1727189182.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro