site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फुडमान्डुको ‘बडा धमाका’ क्याम्पेन
SkywellSkywell

काठमाडौं । नेपालको फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हप्ता चल्ने फुडमान्डु डबल धमाका क्याम्पेनले यस वर्षको बडा दसैँ झनै धमाकेदार हुने कम्पनीले जनाएको छ । 

बडा धमाका क्याम्पेनअन्तर्गत ग्राहकले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले ग्राहकका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने फुटमान्डुको लक्ष्य रहेको बताइन् । “हामीले फुडमान्डुमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौँ । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहककोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ,” फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर भट्टराईले बताइन् ।

बडा धमाका क्याम्पेन असोज ३ देखि २३ गतेसम्म चल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu