site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सोनामको फेस्टिभ अफर, ७० प्रतिशतसम्म छुट
SkywellSkywell

काठमाडौं । नेपाली तयारी पोसाक ब्रान्ड सोनामले यस वर्षको दसैँ र तिहारलाई लक्षित गर्दै विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ । असोज १ देखि असोज १९ सम्म चल्ने यस अफरमा ७० प्रतिशतसम्मको छुट पाइने छ ।

अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, साथै ट्रेकिङ पोसाक, टेन्ट र ब्यागसमेत समेटिएको छ ।

Dabur Nepal
NIC Asia

सोनामको सोरूमहरू काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, केएल टावर चाबहिल, बानेश्वर आइप्लेक्स मल, जडीबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती र छायाँ सेन्टरमा छन् ।

यस्तै, बालाजु बीजी मल, त्रिपुरेश्वर डब्लूटीसी, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टरमा पनि सोनामका सोरूमहरू छन् । सामाखुसी शाखा छिट्टै सञ्चालनको तयारी रहेको कम्पनीले जनाएको  छ ।

काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड, बुटवल, सुर्खेतको विरेन्द्रनगर, चितवनको सीजी ल्यान्डमार्क, हेटौँडा, धरानको पुतलीलाइन र बिर्तामोडमा रहेका सोनामका सोरुमहरूमा पनि छुट अफर लागु हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu