site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कार्यदलले शीर्ष नेतालाई बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

काठमाडौं । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ ।

बुधबार साँझ कार्यदलका सदस्यहरूले सिंहदरबार पुगेर प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

Dabur Nepal
NIC Asia

आजैमात्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यूनतम साझा कार्यक्रम चाँडै सार्वजनिक हुने बताएका थिए ।

कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक गर्ने तयारी छ ।

न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलमा  कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro