site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीसीएलको एक लाख ६३ हजार ५०० सम्मको क्यासब्याक योजना सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दसैँतिहार र छठ पर्व लक्षित गरी आफ्नो नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ योजना सार्वजनिक गरेको हो ।

यो योजनाले ग्राहकलाई उत्साहजनक क्यासब्याक र उपहारका साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत टीसीएलले ग्राहकलाई इलेक्ट्रोनिक्स सामानको खरिदमा एक लाख ६३ हजार ५०० रुपैयाँ सम्मको क्यासब्याक प्रदान गरिरहेको बताइएको छ ।

यस्तै, बम्पर अफरमा सीएमएफ फोन जित्न सकिनेछ । पाँच भाग्यशाली विजेताले सीएमएफ फोन जित्ने मौका पाउनेछन् ।

नेपालमा टीसीएलको घरायसी उपकरणहरू चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सले बिक्री–वितरण गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro