site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र भुटान भिड्दै

काठमाडौं । जारी साफ यूू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज घरेलु टिम नेपालले भुटानको सामना गर्दैछ ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल समूह एबाट समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो  । भुटान समूह बीबाट उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्