site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुग्यो
Tiktok banner adTiktok banner ad

चेङ्दु (चीन) । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संखया आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान सहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ कामदार फसेका थिए ।

बुधबार दिउँसो २ बजेसम्म सातजनाको मृत्यु भएको पुष्टि भएको थियो । साँझ ७ बजे थप एकको मृत्यु भएको वुटोङकियाओ जिल्लाको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro