site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोडको कारोबार 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४ अंकले बढेको छ । साताको चौथो कारोबार दिन नेप्से ३४.२९ अंकले बढेर परिसूचक २९५७.७५ विन्दुमा उक्लिएको हो । 

बुधबार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बजार बढ्दा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इन्गुवा हाइड्रो र अपर स्याङ्गे हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । 

बजार बढ्दा लाइफ इन्स्योरेन्स ०.०८, माइक्रो फाइनान्स ०.७० र म्युचअल फन्ड ०.९० प्रतिशतले घट्दा बाँकी समूहको सेयर मूल्य बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro