site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी स्थायी कमिटी बैठक सुरु
फाइल तस्बिर ।

काठमाडौं । नेकपा माओवादी (केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । पहिलो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारणा राखेका थिए । त्यसपछिका बैठकमा पार्टीका पदाधिकारी तथा स्थायी कमिटीका सदस्यहरूले धारणा राखिरहेका छन् ।

उनीहरूले पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् । केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव नेताहरूको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro