site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा भारी वर्षा
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । कैलालीमा शनिबार दिउँसो भारी वर्षा भएको छ । गर्भा दरबार र आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्रमा थप वर्षा हुन सक्ने अनुमान छ । सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“साउन २६, दिउँसो २ः३० बजे । पछिल्लो एक घण्टामा कैलालीको गर्भा दरबार र आसपास मध्यमदेखि भारी वर्षा भएको र थप वर्षा हुन सक्ने रहेकाले सो क्षेत्र भई बहने खुटियाखोला र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम भएकाले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu