site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनकोसी नदीमा बाढी
फाइल तस्बिर ।

काठमाडौं । सुनकोसी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ । 

पचुवारघाट र खुर्कोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाढी बढ्ने क्रममा रहेकाले सुनकोसी नदीको तटीय क्षेत्रमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro